२२ भदौ २०८३, सोमबार | Tue Sep 8 2026

Radio Khabar Palika

नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने घोषणा गर्दै एकीकृत समाजवादी धनकुटा जिल्ला समिति विघटन

धनकुटा, कात्तिक २८ – नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला समिति शुक्रबार बसेको आकस्मिक बैठकले आफूहरू विघटन भई नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने पत्रकार सम्मेलन मार्फत घोषणा गरेको छ। जिल्ला कमिटीको बैठकले हाल देशमा उत्पन्न राजनीतिक परिस्थिति र वामपन्थी पार्टीहरूबीच एकता प्रक्रियालाई दिइएको महत्वलाई मूल्यांकन गर्दै यस्तो निर्णय गरिएको जनाएको छ। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार,…