२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

Radio Khabar Palika

सवारी चालकका लागि निःशुल्क आँखा जाँच तथा लायसेन्स चेक शिविर सम्पन्न

२९ असार धनकुटा। "हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी; आँखाको सेवामा साझेदारी" भन्ने नारासहित सवारी चालकहरूका लागि निःशुल्क आँखा जाँच शिविर तथा लायसेन्स चेक जाँच कार्यक्रम धनकुटामा सम्पन्न भएको छ। उक्त शिविर २०८२ असार २९ गते (आइतबार) को दिन धनकुटा–७, जिरोपाइँटमा सञ्चालन गरिएको थियो। शिविरमा विभिन्न सवारी साधन चालकहरूले सहभागी भई आँखाको अवस्था परीक्षण गराउनुका साथै आफ्नो…