२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

Radio Khabar Palika

वेद विज्ञान विषयमा आध्यात्मिक दार्शनिक प्रवचन सम्पन्न

६,असार धनकुटा । नेपाली सेनाका पूर्व जर्नेल, वरिष्ठ गीतकार, कवि, दार्शनिक चिन्तक आनन्द अधिकारीज्यूबाट वेद विज्ञान (मन्त्र विज्ञान) सम्बन्धमा एक विशेष आध्यात्मिक दार्शनिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ।विश्रान्ति मन्दिर परिवारको संयोजनमा आयोजित उक्त कार्यक्रममा बोल्दै अधिकारीज्यूले वैदिक ज्ञान, मन्त्रको वैज्ञानिक प्रभाव, जीवनदर्शन र अध्यात्मबारे विस्तृत रूपमा व्याख्या गरे । उनले वेद विज्ञानलाई केवल धार्मिक ग्रन्थको…