७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

Radio Khabar Palika

भाका नाघेका ऋण असुल गरी बचतकर्ताको रकम फिर्ता गर्न धनकुटाका सहकारी संस्थालाई निर्देशन

३१ असार धनकुटा । धनकुटा नगरपालिकाले नगरभित्रका सहकारी संस्थाहरूलाई भाका नाघेका ऋण असुल गरी बचतकर्ताहरूको रकम फिर्ता गर्न निर्देशन दिएको छ। नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै समयमा ऋण असुल नहुँदा सहकारीमा समस्या देखिएको भन्दै यस्तो निर्देशन दिएको हो। धनकुटा नगर कार्यपालिकाको असार २७ गतेको निर्णयअनुसार नगरपालिकाले पहिलोपटक सार्वजनिक सूचना प्रकाशित गर्दै सहकारी संस्थाहरूलाई ६…