२२ भदौ २०८३, सोमबार | Tue Sep 8 2026

Radio Khabar Palika

सबै बेरुजु भ्रष्टाचार होइन महालेखा परीक्षक: राय

धनकुटा, १२ मंसिर । महालेखा परीक्षक तोयम रायले लेखापरीक्षणका क्रममा देखिने सबै बेरुजु भ्रष्टाचार नहुने बताएका छन्। महालेखा परीक्षकको कार्यालयद्वारा धनकुटामा आयोजित लेखापरीक्षण, बेरुजु फस्र्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले देखिएका सबै बेरुजुलाई भ्रष्टाचारको रूपमा व्याख्या गर्न नमिल्ने स्पष्ट पारेका हुन्। उनका अनुसार बेरुजु सैद्धान्तिक तथा लागतसम्बन्धी कारणले पनि देखिन सक्छ। कतिपय…