१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

Radio Khabar Palika

धनकुटामा हावा हुरीको बितण्डा (फोटो फिचर सहित)

३ चैत्र धनकुटा । सोमबार राती ८ बजे देखि ९ बजे सम्म करिब एक घण्टा आएको हावाहुरीका कारण सदरमुकामका दुई दर्जनभन्दा बढी घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै विभिन्न स्थानमा रुख ढलेका छन । रुख ढलेको कारण धेरै स्थानमा क्षती पुगेको जनाइएको छ । त्यस्तै केही घरका छाना उडाएको जिल्ला प्रहरी…