७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

Radio Khabar Palika

गाउँमै सेवा पाएर स्थानीय खुशी

विनोद भण्डारी चैत्र २२, चौबिसे धनकुटा । चौबिसे गाउँपालिका वडा नं।४ ले वडाको सम्पर्क सेवा कार्यालय फलामेटार सञ्चालनमा ल्याए पछि वडाका तल्लो भेगका जनताहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छ्न ।वडा कार्यलय मानेडाडामा हुंदा फलामेटार भैंसे जस्ता तमोर गडतिरमा रहेका गाउँबाट हिडेर कार्यलय पुग्न निक्कै सकस थियो ।तर फलामेटारमा वडा सम्पर्क कार्यालय स्थापना भएपछि वडाका उत्तरी क्षेत्रका…