२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

Radio Khabar Palika

धनकुटा नगरपालिकामा दुई दिन स्थानीय बिदा

१६ कार्तिक, धनकुटा ।धनकुटा नगरपालिकाले आगामी कात्तिक १९ र २० गते स्थानीय बिदा दिने निर्णय गरेको छ।नगरपालिकाले जारी गरेको सूचना अनुसार, आठपहरीया समुदायले मनाउने ‘महान चाड बाडाङमेट( मंसिरे चार्ड) पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको हो। बिदाको समयमा नगरपालिकाको कार्यालय (आवश्यक सेवा बाहेक) वडा कार्यालयहरू तथा नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू बन्द रहने नगरपालिकाले…