२४ जेठ, धनकुटा । किरात राई यायोक्खा धनकुटाले साकेला उभौली पर्वको समापन समारोहमा शनिवार धनकुटामा तिन डाक्टर सहित चार जनालाई धनकुटा टुडिखेलमा भव्य समारोहकाविच सम्मान गरेको छ ।किरात राईहरुको महान पर्व साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा धनकुटाले धनकुटा जिल्ला अस्पतालका मेडिकल सुपेरीटेण्डेन डाक्टर सन्तोष राई, धनकुटा निवासी महेन्द्र बहुमुखी क्याम्पस धरानका उप्रध्यापक डा. जिवन…