१० चैत, धनकुटा । विश्रान्ति मन्दिर व्यवस्थापन समिति, धनकुटा–मूलघाटको १८औँ साधारण सभा सम्पन्न भएको छ। करिब २ हजार ५ सय आजीवन सदस्य आबद्ध रहेको समितिको सभामा महासचिव जनार्दन घिमिरेले आर्थिक वर्ष २०८१र०८२ सहित पछिल्ला चार वर्षको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे । यस्तै, कोषाध्यक्ष विकास प्रधानले संस्थाको आम्दानी तथा खर्च विवरणसहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए…