१८ माघ २०८१,धनकुटा । विद्यार्थी परियोजना नेपालले धनकुटाका तिन जना विद्यार्थाहरुलाई छात्रवृती प्रदान गरेको छ । नेपाली कांग्रेस धनकुटाको सक्रिय पहल महासमिति सदस्य उदय वहादुर लिम्बुको विशेष आग्रहमा विद्यार्थी परियोजना नेपाले ३८ हजार ५ सय रुपैया प्रदान गरेको हो । उक्त छात्रबृती धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं. १० का नेपाली कांग्रेसका तत्कालिन वडा सभापती…