२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

Radio Khabar Palika

वर्तमान सरकारले चुनाव गराउनेभन्दा पनि संविधान नै खारेज गर्ने दिशामा कदम चालो ः मुख्यमन्त्री कार्की

धनकुटा, २९ कार्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्किले वर्तमान सरकारले चुनाव गराउनेभन्दा पनि संविधान नै खारेज गर्ने दिशामा कदम चालिरहेको आरोप लगाएका छन्। एमाले धनकुटाले शनिवार आयोजना गरेको जनप्रदर्शन तथा आम सभा कार्यक्रमलाई सम्बोधन गर्दै कार्किले सरकारले राष्ट्रलाई असफल बनाउने योजनाअनुरूप गतिविधि गरिरहेको दाबी गरे। उनले सरकारले चुनावको…