२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

Radio Khabar Palika

धनकुटामा मानवअधिकार उल्लंघनका घटनामा कमी

धनकुटा, २४ मंसिर। धनकुटामा यस वर्ष मानव अधिकार उल्लंघनका घटनामा कमी आएको इन्सेक धनकुटाले जनाएको छ। नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ प्रकाशन(पूर्व आयोजित वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार गत वर्षको तुलनामा घटनामा उल्लेखनीय कमी आएको हो। इन्सेक धनकुटाका प्रतिनिधि ईश्वर थापाका अनुसार सन् २०२५ मा जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ७१ घटना…