२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025

Radio Khabar Palika

अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सम्पन्न

१२ जेठ धनकुटा। धनकुटाको भेडेटारमा अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सम्पन्न भएको छ। गत शनिबार सुरु भएको सम्मेलन सोमबार सम्पन्न भएको हो। सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, मलेसिया, हङकङ लगायतका देशबाट आएका ख्यातिप्राप्त ज्योतिषविद्, तन्त्र साधक, पण्डित तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको थियो। सहभागिहरुले आ–आफ्ना देशका परम्परागत तान्त्रिक तथा ज्योतिष पद्धतिबारे अनुभव आदानप्रदान गरेका थिए…