६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

होमियोप्येथिक चिकित्सालाई सुदृढिकरण र विकास गर्नु आजको आवश्यक्ता ः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियोप्येथिक चिकित्सालाई सुदृढिकरण र विकास गर्नु आजको आवश्यक्ता भएको बताएका छन। विराटनगरमा नेपाल भारत होमियोप्येथिक हेल्थ समिटको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले होमियोप्येथिक चिकित्सामा देखिएका नकरात्मक प्रतिकृयालाई निरुत्साहन गर्दै विश्वास बढाउनु पर्ने बताए । होमियोप्येथिक काउन्सिल र कलेज खोल्नका लागि सरकारले आवश्यक सहकार्य र समन्वय गर्ने उनको भनाई थियो…