२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

Radio Khabar Palika

क्याम्पसको भौतिक तथा शैक्षिक विकासबारे क्याम्पस प्रमुख बस्नेतले फेसबुक मार्फत सार्वजनिक गरे विवरण

Dhankuta Multiple Campus का क्याम्पस प्रमुख Hom Bahadur Basnet ले फेसबुकमार्फत क्याम्पसको भौतिक, शैक्षिक तथा प्रशासनिक प्रगतिबारे विस्तृत विवरण सार्वजनिक गरेका छन्। क्याम्पसमा हाल करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् भने स्नातक र स्नातकोत्तर तहअन्तर्गत ४ सङ्कायमा ५२५ विषय अध्यापन भइरहेको जनाइएको छ। ३ छात्रावास भवन, ३० कक्षा कोठा, नयाँ प्रशासनिक भवन, ई–लाइब्रेरी,…