१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

Radio Khabar Palika

नेविसंघको पाख्रिवासमा स्वागत विदाई र सम्मान कार्यक्रम सम्पन्न

१५ पौष, धनकुटा । धनकुटाको पाख्रिवासमा नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस समिति पाख्रिवासले स्वागत, विदाई,सम्मान र वृहत सास्कृति कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस समिति पाख्रिवासको आयोजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले…