३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

पाख्रिवास नगरपालिकाले गर्यो शिक्षकलाई सम्मान (फोटो फिचर सहित)

असार २१,धनकुटा। धनकुटाको पाख्रिवास नगरपालिकाले शिक्षा क्षेत्रमा समर्पित शिक्षकहरूलाई सम्मान गर्दै उत्कृष्ट शिक्षक २०८१ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक प्रक्रिया र मूल्याङ्कन समिति मार्फत छनोटमा परेका ७ जना उत्कृष्ट शिक्षकलाइ नगरपालिकाले सम्मान गरेको हो । उनीहरुलार्ई जनही १५ हजार रुपैया नगद सहित सम्मान पत्रले सम्मान गरेको नगरपालिकाका प्रशासकीय अधिकृत ओम बहादुर आलेले जानकारी दिनुभयो…