१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

Radio Khabar Palika

नेपाल पत्रकार महासंघ धनकुटाशाखाले गरयो विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपालीहरुका चाडपर्वहरु तिहार, छठ, चासोक, वाडामीट लगायत विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।हरेक बर्ष काग तिहारको अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले चाडपर्वको शुभकामना आदान प्रदान गर्दै आएको छ । शुभकामना आदनप्रदान कार्यक्रमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कार्यबहाक अध्यक्ष विदुर खवासले चाडपर्वको अवसरमा शुभकामना व्यातm…