२४ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025

Radio Khabar Palika

त्रीवेणीमा धार्मिक मेला र भलिवल प्रतियोगिता हुने

२६ पौष, धनकुटा । माघे संक्रान्तिको अबसरमा चौविसे गाउँपालिकाको फलामेटारमा धार्मिक मेला र भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । यो ठाउँ धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र सँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्छ । त्रीवेणी हिन्दु धार्मिक ग्रन्थमा वर्णित पवित्रधाम मध्येको एक मानिन्छ ।…