धनकुटा, मंसिर ११ । आठौँ सामाजिक सुरक्षा दिवस–२०८२ को अवसरमा धनकुटा नगरपालिकाले बिहिबार एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। “सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादनकत्वमा वृद्धि सहित नागरिकको जीवन रक्षा” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक विकास…