२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

Radio Khabar Palika

अन्तर–पुस्ता महिलावादी मञ्चको अनुपम यात्रा धनकुटामा

२८ पुस, धनकुटा। अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा मानव अधिकारको लागि महिला, एकल महिला समूहले धनकुटामा स्थानीय सरोकारवालाको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ सञ्चालन गरेको छ।मानव अधिकारको लागि महिला, एकल महिला समूहका प्रदेश अध्यक्ष मीना राईको संयोजकत्वमा सम्पन्न कार्यक्रम अघि धनकुटामा कृर्याशिल विभिन्न महिला समूहहरुद्धारा धनकुटाको मदन चोकबाट पञ्चेबाजासहित ¥याली निकालिएको थियो। आउँदो…