२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

Radio Khabar Palika

रोटरी क्लब अफ पशुपतीद्वारा बिद्यार्थीलाई ७० थान न्यानो कपडा

पुस, ९ धनकुटा । रोटरी क्लब अफ पशुपती काठमाण्डौले धनकुटा नगरपालिका–१० मा अवस्थित श्री आधारभूत विद्यालय पारिपात्लेका बिद्यार्थीलाई जाडोमा लगाउने ट्रयाक सुट बितरण गरेको छ । मंगवार एक कार्यक्रम आयोजना गरी क्लबले बिद्यार्थीलाई ७० थान ट्रयाक सुट बितरण गरीएको हो । क्लवका अध्यक्ष गणेश सुबेदीको सिफारीसमा सो बिद्यालयका बिद्यार्थीलाई बिद्यार्थीले ट्रयाक सुट दिने निर्णय गरीएको…