७ पुस धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो प्रदेश महाधिवेशन १० बुँदे फेदेन, पान्थर घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ।पाँचथर सदरमुकाम फिदिममा सोमबार सम्पन्न महाधिवेशनले विजयबोध लाओतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ प्रदेश कार्य समिति निर्वाचित गरेको छ । नव निर्वाचित प्रदेश कार्य समितिको उपाध्यक्ष खनेन्द्रकुमार राई (अर्जुन), सुप्रिया राई, महासचिव लीलाबहादुर…