३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

१५ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस धनकुटामा विविध कार्यक्रमसहित सम्पन्न

८ असार, धनकुटा । मानव अधिकारको लागि महिला, एकल महिला समूह (WHR)कोशी प्रदेश, धनकुटाको आयोजनामा १५ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।“बैवाहिक स्थितिका आधारमा भेदभाव नगरौं” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा समृद्ध तथा मर्यादित जीवनका लागि सशक्तिकरण भन्ने लक्ष्यका साथ कार्यक्रम सम्पन्न भएको हो । “एकल महिला सुरक्षा कोष सञ्चालन”…