धनकुटा । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने उद्येश्यले धनकुटाको कागतेमा सुन्तला, एभोकाडो तथा फलफुल महोत्सव सोमबारबाट सुरु भएको छ।समृद्धि युवा क्लब, कागतेको आयोजनामा सुन्तला, एभोकाडो तथा फलफुल महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरे । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख तामाङले यस्तो महोत्सवले स्थानीय उत्पादनको…