७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

Radio Khabar Palika

धनकुटामा भीमनारायण गोल्डकप हुँदै ः खेलको उत्साहसँगै पारदर्शिता र व्यवस्थापनमा स्थानीयको चासो

विदुर खवास धनकुटाको ऐतिहासिक शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १८औँ संस्करण तल्लो टुँडिखेलमा हुने भएको छ । नेपालका विभिन्न चर्चित क्लब र भारतको कालिम्पोङबाट एक टोली सहभागी हुनेछन् । विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । धनकुटा नगरपालिका…