२७ बैशाख, धनकुटा । मिलिजुली महिला समूहको आयोजनामा धर्मगंगा कैलाशनाथ धाम मन्दिरमा श्री पुरुषोत्तम महात्म्य तथा श्रीमद् मत्स्यमहापुराण आयोजना हुने भएको छ ।समूहले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै १८ पुराण सम्पन्न गरी सामुदायिक भवन तथा धर्मशाला निर्माण गर्ने उद्देश्यसहित धार्मिक महोत्सव सञ्चालन गर्न लागेको जनाएको हो । हालसम्म १८ पुराणमध्ये ६ वटा पुराण सम्पन्न भइसकेको…