७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

Radio Khabar Palika

एमाले धनकुटाद्वारा साँगुरीगढी उपाध्यक्ष मुना राई निष्कासित

२८ फागुन, धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निष्कासित गरेको छ। पार्टी गतिविधि विपरीत काम गरेको आरोपमा मंगलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई निष्कासित गर्ने निर्णय गरेको एमाले धनकुटाका जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए।अध्यक्ष आङ्लाका अनुसार बैठकमा उठेको विषयका आधारमा उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो। राई साँगुरीगढी गाउँपालिकाकी…