धनकुटाका ज्येष्ठ नगररीकहरुले आफुहरु सम्मानपूर्वक बाच्न पाउनु पर्ने अधिकारबाट बञ्चित हुनु परेको गुनासो पोखेका छन् । उनीहरुले आफुहरु नागरिकको मौलिक अधिकार अन्तर्गतको सम्मानपूर्वक बाच्न पाउने अधिकार साथै आरक्षणको नाममा उपलब्ध सेवा सुविधाबाट बञ्चित रहेको भन्दै ज्येष्ठ नागरिक आयोगको माग गरेका छन् ।वर्षौदेखि आफुहरुले सराकारवाला निकायलाई आफ्ना समस्या राख्दै आएपनि सुनुवाई नभएकोले ज्येष्ठ नागरिक आयोग गठन…