२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

Radio Khabar Palika

धनकुटामा स्वदेश तथा विदेशका ४० जना कलाकारको सहभागितामा सडक नाटक प्रर्दशनी हुने

२५ फागुन ,धनकुटा। सर्वनाम नाटक संस्थाको सहयोग तथा कोप्चे पुनर्जागरण अभियानको संयोजनमा भोली (फागुन २६ )गते धनकुटामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनी हुने भएको छ। विभिन्न देशका ख्याति प्राप्त कलाकारद्वारा धनकुटा नगरपालिका वडा नम्बर ५ स्थित तल्लो कोप्चेमा नाटक प्रदर्शनी हुन लागेको आयोजक संस्था कोप्चे पुनर्जागरण अभियानका सचिव उज्वल कर्मचार्यले जानकारी दिए । सडक नाटक प्रदर्शनीमा…