६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

स्याउ खेती तर्फ आकर्षित हुँदै बन्दुके डाडाका किसान

सैलेन्द्र तामाङ बैशाख ३० चौविसे । कुनैबेला मरुभूमी झै सुख्खा रहेको धनकुटा चौविसे गाउँपालिका वडा नं. ३ स्थित बन्दुके डाडाका किसानहरु स्याउ खेती तर्फ आकर्षित भएका छन् ।बि.सं.२०७३ सालमा तमोर पर्मा कल्चर सिकाई थलोले गरेको खेतीबाट प्रभावित भएर अहिले यस क्षेत्रमा प्रत्येक घरमा प्लास्टिक पोखरीको सहयोगले स्याउका बिरुवा रोपिरहेको छन् । बर्खाको पानी प्लास्टिक पोखरीमा…