६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

स्वरोजगार कार्यक्रमले बस सेवा सञ्चालन

विनोद भण्डारी १७ बैशाख ,चौबिसे । घुम्ती र अफ्ट्यारा चारवटा खण्डमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ढुङ्गा बिच्छ्याउने कार्य सप्पन्न भए पछि चौबिसे गाउँपालिका वडा नं. ४ को सुरुङ्गी मानेडाँडा टोलमा पहिलो पटक बस सेवा सुरु भएको छ ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चालू आ.ब.२०८०र०८१ मा करिव ३२० मिटर लम्बाई बाटोमा ढुङ्गा बिच्छ्याउने काम सम्पन्न पछि बस…