६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

दश महिनामा चौबिसेमा १० वटा मुद्धा फैसला

देब याखा बैसाख १८,चौबिसे । चौबिसे गाउँपालिका धनकुटाको न्यायीक समितिले गएको १० महिनामा १० वटा मुद्धा फैसला गरेको छ ।आर्थिक बर्ष २०८१र०८२ को साउनबाट चैत मसान्त सम्ममा उजुरी परेका १२ वटा मुद्धा मध्ये १० वटा फैसला भएको पालिका उपाध्यक्ष तथा न्ययी समितिका संयोजक टंकमायाँ पाङ्मी मगरले जानकारी दिए ।न्यायीक समितिले आफ्नो कार्यक्षेत्र भित्र पर्ने मुद्धाहरु…