६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

सहलेशलाई हराउदै विर्तामोड युनाइटेड झापा सेमिफाइनलमा

धनकुटा, ३१ बैशाख । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगितामा झापाको विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ ।  रारा फुटबल क्लब राजारानीको आयोजनामा  भइरहेको प्रतियोगितामा साविक विजेता सिराहाको सलहेश फुटबल क्लबलाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेकाे हाे। धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीको पुण्य माविको खेलमैदानमा भएको…