१३ माघ, धनकुटा । साँगुरीगढी गाउँपालिकाको भेडेटारमा लागुपदार्थ दुव्र्यसनी सम्बन्धी सचेतनामुलक सडक नाटक तथा बृत्तचित्र प्रद्धशन गरिएको छ ।अविको मिडिया हब प्रा.ली. धनकुटाको आयोजना तथा श्री अरुणोदय माध्यमिक विद्यालय सालघारीको संयोजनमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । समाजमा हुने गरेका लागुपदार्थ दुब्र्यसनीका तिता घटना नाटकमा प्रस्तुत गर्दै दुब्र्यसनी मुक्त समाजको परिकल्पना गर्ने उद्धेश्यले सञ्चालन…