७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

Radio Khabar Palika

प्रेस चौतारी धनकुटाको अध्यक्षमा नारायण कुमार राई चयन

२१ माघ २०८१,धनकुटा। प्रेस चौतारी धनकुटाको अध्यक्षमा नारायण कुमार राई चयन भएका छन ।चौतारीको १० औं अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै समितिको उपाध्यक्षमा विश्वराज श्रेष्ठ, उपाध्यक्ष महिलामा कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सहसचिव खुल्ला तर्फ कल्पना तामांग, सहसचिव समावेसी तर्फ सष्टिका राई र कोषाध्यक्षमा प्रज्वल कट्टेल चयन भएका छन । त्यस्तै…