१९ चैत्र, धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्ड कप फुटवल प्रतियोगितामा विर्तामोड युनाईडेड झापा सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा स्थित तल्लो टुँडिखेलमा आज भएको खेलमा चित्लाङ फुटबल क्लव काठमाण्डौलाइ ३ — १ गोल अन्तरले हराउँदै विर्तामोड युनाईडेड झापाले सेमिफाइनको यात्रा तय गरेको हो । झापाका खेलाडी अभिषेक गुरुङले ४४औ मिनेटमा गोल गर्दै आफनो…