१८ माघ २०८१,काठमाण्डौ ।भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका युवा संगठनहरुले विरोध र्याली निकालेका छन् ।समाजवादी मोर्चाको समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा र जनजीविकाका पक्षमा संयुक्त प्रदर्शन गर्दै विरोध र्याली निकालेका हुन् ।शुक्रबार काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा (माओवादी केन्द्र) को…