४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

Radio Khabar Palika

बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदा प्रति अन्तरपाटी महिला संजाल धनकुटाद्वारा विरोध

२० साउन २०८२,धनकुटा ।सरकारले मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने प्रस्तावित मस्याौदा खारेजीको माग गर्दै धनकुटाका महिलाहरुले जिल्ला प्रशासन कार्यालय धनकुटामा ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार नेपाल महिला संघ र अन्तरपाटी महिला जिल्ला संजाल धनकुटाले संयुक्त रुपमा सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा उक्त ध्यानाकर्षण पत्र बुझाएका…