२५ फागुन, धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका केही उम्मेदवारले सय मतसमेत कटाउन सकेनन्। दल र स्वतन्त्र गरी ७ उम्मेदवारले एक सय मत कटाएका छैनन ।जसमध्ये सबैभन्दा कम मत नेपाल मजदुर किसान पार्टीका उम्मेदवार उत्तम शाखाकर्मीले पाए। उनले जिल्लाभरबाट जम्मा २२ मत प्राप्त गरे। मंगोल नेशनल अर्गनाइजेसनका सागर राईले ८२ मत ल्याउँदा संघीय…