२१ जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025

Radio Khabar Palika

धनकुटामा बक्सिङ खेलाडीका लागि १ लाख बराबरको सामग्री प्रदान (फोटो फिचर सहित)

धनकुटा । धनकुटाका बक्सिङ खेलाडीहरूका लागि करिब एक लाख मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको छ । धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिलकुमार राईले ५० हजार र स्थानीय युवाहरूबाट ५० हजार गरी एक लाख बराबरकाे खेल सामग्री जिल्ला बक्सिङ सङ्घलाई उपलब्ध गराइएको हो । धनकुटामा सोमबार कार्यक्रम आयोजना गरी पन्चिङ ब्याग, बक्सिङ ग्लोभ्स, हेड गियर लगायत…