१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

Radio Khabar Palika

धनकुटा बहुमुखी क्याम्पसद्वारा पत्रकारलाई सूचना दिन आनाकानी

सूचना अधिकार ऐनअनुसार मागिएको विवरण महिनौँसम्म उपलब्ध नगरिएको गुनासो पुस १२ , धनकुटा । धनकुटा बहुमुखी क्याम्पसले सूचना अधिकार ऐनअनुसार माग गरिएको विवरण उपलब्ध गराउन आनाकानी गरेको आरोप लागेको छ । क्याम्पसमा बढ्दो बेथिती र अनियमितताबारे सूचना माग गर्दा पनि लामो समयसम्म कुनै जवाफ नदिइएको भन्दै धनकुटाका पत्रकारहरूले असन्तुष्टि जनाएका छन् । क्याम्पसमा विद्यार्थी संख्या…