१९ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025

Radio Khabar Palika

धनकुटाको तमोर र अरुण नदी किनारका माझी समुदायले धुमधामरुपमा मनाए लदि पुजा(फोटो फिचर)

२० फागुन, धनकुटा । धनकुटाका माझि समुदायले हरेक वर्ष मनाउँदै आएको लदि पुजा (कोशी पुजा) यो वर्ष पनि धुमधामका साथ मनाएका छन् । धनकुटाको तमोर नदी किनारका भैँसेटार, कुशेटार, सदामटार, लेगुवा र आँपखोलाका माझी समुदायले चौबिसे गाउँपालिका वडा नं. ४ भैँसेटारमा भेला भएर लदी पुजा मनाएका छन्। हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार अर्थात साँहीली…