१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

Radio Khabar Palika

धनकुटामा एमालेको महाधिवेशन प्रतिनिधि छनोटबारे स्पष्टीकरण—‘अफवाहमा नपरिदिन सर्वसाधारणलाई आग्रह’

धनकुटा, मंसिर १३ — नेकपा एमाले जिल्ला समिति धनकुटाले यही मंसिर २० देखि २३ गतेसम्म काठमाडौंमा हुने ११औँ महाधिवेशनका लागि धनकुटाबाट प्रतिनिधि छनोट प्रक्रियामा केही व्यक्तिहरूले भ्रम फैलाउन खोजेको भन्दै कडा आपत्ति जनाएको छ। जिल्लाबाट खुला तर्फ ९ जना, महिला तर्फ ४ जना, युवा र दलिततर्फ १।१ जना गरी कुल १३ जना प्रतिनिधि चयन गर्नुपर्ने…