१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

Radio Khabar Palika

कृषि र रोजगारीमा केन्द्रित कांग्रेसको एजेन्डा ः दिनेश राई

धनकुटा माघ, २८ । नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राईले कृषिमा आत्मनिर्भरता हासिल गर्दै युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्। धनकुटामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कृषि, रोजगारी र पर्यटनलाई आफ्नो मुख्य कार्यसूचीका रूपमा अघि सारे। राईका अनुसार धनकुटाको अर्थतन्त्र मजबुत बनाउन कृषि क्षेत्रको आधुनिकीकरण…