२५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026

Radio Khabar Palika

नेकपा एमालेले देशव्यापी जनप्रदर्शन सुरु गर्ने, त्यसको सुरुवात १५ गते धनकुटाबाट हुने

१० कार्तिक, धनकुटा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले अहिलेको सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको समितिलाई आफूहरूले स्वीकार गर्न नसकिने बताएका छन । शनिबार धनकुटामा नेकपा एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ।उनले भने“गौरीबहादुर कार्कीको छवि विवादित छ, उनको…