१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

Radio Khabar Palika

धनकुटाबाट छानिए १३ जना महाधिवेशन प्रतिनिधि

१५ मंसिर,धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरिएको हो ।खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् । महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र…