३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

Radio Khabar Palika

प्रकोप जोखिम क्षेत्रहरुको विद्युतिय नक्साङकन र विपद् पाश्र्वचित्र निमार्ण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१९ पुस धनकुटा । कोशी प्रदेशका १४ वटा जिल्लाका १३७ स्थानीय तहहरूमा विद्यमान प्रकोप जोखिमहरू पहिचान गरी क्षमताहरूको विश्लेषण गर्न र प्रदेशको विपत् व्यवस्थापनको पाश्र्वचित्र निर्माण गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनकुटाको समन्वयमा आयोजित कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख एवं…