११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

Radio Khabar Palika

मौलाशोभा राई आमा सम्मान(२०८१’ बाट राई सम्मानित

साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान(२०८१’ बाट सम्मानित भएकी छन्। अनलाइन अभिलेखको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा राईलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो। नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काँइला ९तिलविक्रम नेम्बाङ, प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा राना, नेपाल स्रष्टा समाजका…